सुचना! सुचना!! सुचना!!!
सरसफाइ सम्बन्धि सुचना
बुटवल उपमहानगर पालिकाको डम्पिङ साइड बन्द भएको कारणले गर्दा फोहर फाल्न पाइयको छैन नगरपालिकाले व्याबस्था नगरुन्जेल सम्पुर्ण उपभोक्ता ज्युहरुको घरबाट फोहर उठाउन नसकेको सुचना जारी गर्दछौं । नगरपालिकाले डम्पिङ साइड खोल्ने बित्तिकै सेवा अगाडी बढने र सबै उपभोक्ता ज्युहरुको घरघरमा फोहर उठाउने गाडी आउने सुचना गरिन्छ। उपभोक्ताहरुमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौ ।
उपभोक्ता सस्था परिवार ।