प्रगतिनगर खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाको सबैभन्दा पुरानो कर्मचारी कार्यालय सचिब दयानिधी पौडेललाई सेवानिर्बित्त जीवन सुखमय बितोस भन्ने शुभकामना सहित बिधाइ गरियो तथा नयाँ दुई कर्मचारी पम्प अपरेटर मुम बहादुर उचै र सुनिल कुमार राना लाई सफल कार्यकालको शुभकामना सहित स्वागत गरियो ।







