परिचय
सान्तिकाे अग्रदुत गाैतम बुद्धकाे जन्म स्थान लुम्बिनी अञ्चल रूपन्देही जिल्ला तिनहु नदि किनार अवस्थित वुटवल उपमहानगर पालीका वार्ड न. ११ प्रगतिनगरमा विगत लामाे समय सम्म विगत २०५३ साल देखी बस्तिकाे विकास सगैं विभिन्न जात जाती, धर्म, भाषा भाषाीकाे वसाेवास गर्दै अाएका हुन । मानव बस्ति सगैं विभिन्न अावास्यक्ताहरू मध्य पहिलाे पिउने पानीकाे अावास्यक्ता पर्याे र नगर र खानेपानी संस्थानले समेतकाे पहुच बाट बाहिर रर्याे मिलनचाेक देखी बाेतल र जरकीनमा बाेकेर पानी पिउन बाध्य हुनु पर्याे त्यस पश्चात बस्ति अगुवाहरूले जमीन मुनीबाट पानी निकाली पिउने पानीकाे व्यवास्था गर्नुपर्छ भनेर स्व. श्री शुक बहादुर गुरुङ्गकाे अध्यक्षतामा २०५४ सालमा प्रगतिनगर खानेपानी उपभाेक्ता समिति गठन भयाे, त्यस पश्चात काम अगाडी बड्दै गयाे एउटा डिप ट्युवेल निर्माण गरी पानी निकाल्न सफल भयाे ।
[LEARN MORE]