मिति २०८०/०१/११ गते देखि २०८०/०१/१४ गते सम्मको हाम्रो अबलोकन भ्रमण बुटवल देखि मुक्तिनाथ , बेनिको गलेस्वर माहादेब मन्दिर ,त्रिपती बालजु ,बाग्लुङ कालिका मन्दिर पोखरा फेवाताल , बिन्दबासिनी मन्दिर र लेखनाथ खानेपानी उपभोक्ता सस्था को अबलोकन गरि हाम्रो यात्रा सम्पन्न भयो ।