बुटवल ११ रंगशाला रोड बनाउनेक्रममा प्रगतिनगर खानेपानी सस्था ।

बुटवल ११ रंगशाला रोड बनाउनेक्रममा प्रगतिनगर खानेपानी सस्थाको मेनपाइप धेरै ठाउमा टुक्राटुक्रा भएको हुदा देबिनगर तथा प्रगतिनगर दुबै तर्फ नयाँ पाइप बिस्तार गर्नुपर्ने भएकोले केही समय खानेपानी अबरुद्ध हुनेहुदा सम्पुर्ण उपभोक्ता ज्यु हरुलाइ धैर्य रहन हार्दिक अनुरोध गर्दछौ । साथै उपभोक्ताहरुमा पर्न गएको असुविधा प्रती क्षमाप्रार्थी छौ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *